काठमाडौंलाई जलवायु हब बनाउने अवसर

काठमाडौं क्लाइमेट विक–२०२६ आयोजना गरिएको छ। विश्वका अन्य देशमा क्लाइमेट विक धेरै अघिदेखि आयोजना हुँदै आए पनि नेपालमा पहिलो पटक हो।