सभामुखले भने- संसद्मा सम्बोधन गर्नू, प्रधानमन्त्रीले भने- विचार गर्छु

सभामुख डोलप्रसाद (डीपी) अर्यालले देशको समसामयिक विषयमा संसद्‌मा उपस्थित भएर सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्। सभामुखको उक्त आग्रहमा प्रधानमन्त्री शाहले भने ‘विचार गर्ने’ प्रतिक्रिया दिएका छन्।