सरकारलाई कांग्रेसको प्रश्न: अभिव्यक्ति स्वतन्त्रतामाथि किन आक्रमण भयो ?

नेपाली कांग्रेसले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भएको आरोप लगाउँदै सरकारसँग निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।