ललितपुरको ब्वाइज होस्टेललाई जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको ग्रान्ड ब्वाइज होस्टेललाई रु. एक लाख जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुर गरेको पाइएकाले जरिवाना गरिएको विभागले जनाएको छ । ललितपुर सातदोबाटोको सिद्धि विनायक श्री गणेश स्टोर र काठमाडौँ खरिबोटको कालिञ्चोक सप्लायर्सलाई सरकारले […]