नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको नारायणगढ नजिकको नदी किनारमा ठूलो क्षति पुगेको छ ।   बाढीका कारण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको नारायणी नदीको किनार पूर्ण रूपमा क्षति भएको छ । साँझपख मानिसको निकै चहलपहल रहने नारायणी नदीको किनार बाढीले बगरमा परिणत भएको छ । बाढीले नारायणगढको लिलाचोक तलदेखि पुलचोकसम्म […]