रास्वपा बैठकमा जोडतोडका साथ उठ्यो विधानमा 'छेडखानी' गरिएको विषय

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार सम्पन्न केन्द्रीय समिति बैठकमा विधानमा 'छेडखानी' गरिएकोबारे प्रश्न उठेको छ।