२४ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्दै आपसी सहमतिबाट अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा तीन दिनसम्म चलेको बैठकले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्दै आपसी सहमतिबाट …