सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’ अभियानअन्तर्गत हुम्ला र भोजपुरबाहेक देशका सबै जिल्लामा राहदानी घरदैलोमै पुर्‍याउने सेवा सुरु गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिनका प्रमुख उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिकलाई सहज, छरितो र विश्वासिलो सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी घरदैलोमै पुर्‍याउने व्यवस्था लागू गरिएको […]