काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई थप सक्षम र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले आवश्यक कानुनी सुधार अघि बढाएको बताएकी छन्। उनले प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र व्यवस्थित बनाइने स्पष्ट पारेकी छन्। शनिबार बसेको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ […]