दुर्लभ इतिहास बनाएको रास्वपालाई चार वर्षपछि संस्थागत गराए रविले
११ असार, काठमाडौं । मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट रवि लामिछाने शक्तिशाली सभापतिको रुपमा वैधता पाएका छन् ।
तीन दिनका निम्ति तय भएपनि केन्द्रीय नेतृत्व चयनको प्रक्रिया लम्बिदै …