रेगुलेटरी स्यान्डबक्समा क्रिप्टोकरेन्सी निषेध, यस्ता छन् राष्ट्र बैंकले देखाएको मुख्य कारण

नेपाल राष्ट्र बैंकले जारी गरेको ‘रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका’ अनुसार क्रिप्टोकरेन्सी तथा भर्चुअल एसेटलाई परीक्षणका लागि अयोग्य (Non-Eligible) क्षेत्रको सूचीमा राखिएको छ। राष्ट्र बैंकले कानुनी प्रतिबन्ध, नियामक सुपरिवेक्षणको सीमा, वित्तीय जोखिम तथा उपभोक्ता संरक्षणका कारण यस्ता गतिविधिलाई स्यान्डबक्समा समावेश नगरेको स्पष्ट गरेको छ। निर्देशिकाको एनेक्स–२ मा क्रिप्टोकरेन्सी र भर्चुअल एसेटलाई प्रत्यक्ष रूपमा अयोग्य सूचीमा राखिएको […]