धनगढीको होटलमा तास खेलिरहेका १० जना पक्राउ

१८ वैशाख, धनगढी । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा तास खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले छापा हानेर १० जनालाई नगदसहित पक्राउ गरेको हो । पक्राउ …