व्यवसायीद्वय भट्ट र अग्रवालमाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न काठमाडाैं जिल्ला अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।