विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन बालेनकै अध्यक्षतामा बस्नुपर्छ ऐन संशोधन बैठक
सरकारले त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयबाट ६० दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गरे पनि यसका लागि कानुन संशोधन गर्नुपर्ने देखिएको छ।