स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्ने मुख्यमन्त्री कँडेलको जोड

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृतलाई प्रदेश मातहत राख्नुपर्नेमा जोड दिएका छन्। रासससँग आज कुरा गर्दै उनले हाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था पुनरावलोकन गर्न आवश्यक रहेको बताए। उनका अनुसार यसले तहगत सरकारबीच समन्वय, सहकार्य र योजना कार्यान्वयनमा समस्या ल्याइरहेको छ। मुख्यमन्त्री […]