बुक बिल्डिङबाट सेयर निष्कासन अघि बढाउन नेप्से र ५ कम्पनीबीच सम्झौता

३ चैत, काठमाडौं । बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउन विभिन्न ५ कम्पनीले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)सँग सम्झौता गरेका छन् । बुक बिल्डिङ निर्देशिका बमोजिम यी कम्पनीले योग्य संस्थागत लगानीकर्ताको लागि छुट्याएको सेयरको …