नेपाली राजनीतिको इतिहासले समय–समयमा दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य पारेको छ । जब जनताले पुरानो शैली, पुराना सोच र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्छन्, तब दलहरूले आफ्नो नीति, नेतृत्व र संगठनलाई पुनर्संरचना गर्नुपर्ने आवश्यकता स्पष्ट रूपमा देखिन्छ । गत भदौ २३ र २४ को जेञ्जी आन्दोलनपछि देशको राजनीतिक परिस्थितिले समाएको बाटोले नेपाली कांग्रेसभित्र पनि नयाँ नीति र […]