हिमालयन रि–इन्स्योरेन्सका पाँच जना उच्च व्यवस्थापनसँग प्राधिकरणले सोध्यो स्पष्टीकरण

सिइओ उपासना पौडेल, डेपुटी सिइओ मुकेश कुमार कपुर तथा कार्यकारी निर्देशकहरू मनिश कुमार, शिशिर गैह्रे र सन्तोष केसीसँग स्पष्टीकरण सोधिएको हो।