‘नो केबलकार’ पक्षले खबरदारी सभा गर्ने, आतंक फैलाए प्रतिकारमा उत्रने केबलकार पक्षधरको चेतावनी

पाथीभरा क्षेत्रमा केबलकार पक्षधर र ‘नो केबलकार पक्षधर’ बिचको कार्यक्रमले यति बेला ताप्लेजुङमा फेरि केबलकारको विषय उत्कर्षमा ल्याएको छ।