२४ जना बिचौलिया प्रहरीकाे नियन्त्रणमा

काठमाडाैं । झापाकाे पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले साेमबार राति बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका सबै पुरुष रहेको बताएकाे छ । लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास बसाउन र अस्पतालहरूमा […]