रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ। बिहीबार दिउँसो ४ बजे बस्ने केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने गरी पार्टी विधान संशोधन गर्ने कार्यतालिका तय गरिएको छ। त्यसपछि ५ बजे संसदीय दलको बैठक बसेर संसदीय दलको नेता चयन गरिनेछ। पार्टी कोषाध्यक्ष लिमा अधिकारी […]