स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे अदालतको आदेशमा रिहा भएसँगै पुनः बैंक फर्किने तयारीमा रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान जारी रहेकै अवस्थामा उनी नियमित काममा फर्किने तयारी गरेका हुन् । यससँगै बैंकसँग रहेका महत्वपूर्ण प्रमाणहरू मेटिन सक्ने आशंका बढाएको छ । सर्वोच्च अदालतले […]