पैसा बाँडे भेनेजुएला र जिम्बाब्वे जस्तो भइन्छ, हामी चीनजस्तो बन्न चाहन्छौँ : अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नगद वितरण गरेर गरिबी नघट्ने बताएका छन् ।