बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अर्का कलाकार किरण केसी आएर ‘म्वाइँ’ खान्छन् । सेकेण्डभरमै अर्की निर्देशक तथा कलाकार दीपाश्री निरौला आएर भन्छिन् – ‘दाइ यति मज्जा आयो कि–ह्यात्तेरिका, ओएमजी भयो ।’
हलबाहिर युट्युबर तथा मिडियाकर्मीहरूका माइक तेर्सिएका …