इजरायली सेनाद्वारा गत २४ घण्टाभित्र इरानका २ सय बढी ठाउँमा आक्रमण

एजेन्सी । इजरायली वायुसेनाले गत २४ घण्टामा पश्चिमी र मध्य इरानका २ सय भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ । इजरायल–इरानबीच जारी तनावकाबीच गरिएको साेही आक्रमणले क्षेत्रीय सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको हाे । इजरायली वायुसेना (आइएएफ) ले सैन्य गुप्तचर निकायको निर्देशनमा दर्जनौं लडाकु विमानले एक दिनभित्र तीव्र आक्रमण […]