वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

१९ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्सकसहितको ‘र्‍यापिड रेस्पोन्स टिम’ (आरआरटी) गठन गरेको छ । निर्वाचनका क्रममा हुन सक्ने दुर्घटना, …