काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली) ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिल्ने विश्वास गर्नुभएकाे छ । होली पर्वको सुखद अवसरमा साेबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएकाे हाे । राष्ट्रपति पौडेले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र […]