कुरा नमिलेको यति हो!

आजसम्म कुरा नमिलेको यति हो सरोकारवाला आसाको खेती गर्छ सरकार निराशाको खेती गर्छ  आसा र निराशाबिच प्रतिवाद भइरहन्छ