कुलिङ पिरियडमा बदमासी : छानबिन समिति बनेपछि सभापति खतिवडा राज्य व्यवस्थामा नजाने

कुलिङ पिरियडमा भएको बदमासीमा प्रश्न उठेपछि राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले संसदीय छानबिन समिति बनेपछि बैठकमा आफू उपस्थित नहुने बताएका छन्।