काठमाडौं– साउदी अरेबियाको बहुप्रतिक्षित एक्सन फिल्म ‘सेभेन डग्स’ अहिले निकै चर्चामा छ। हालै सार्वजनिक भएको ट्रेलरले दर्शकहरू फिल्म हेर्न उत्साहित छन् । भने बलिउडका दुई ठूला स्टार्स सलमान खान र सञ्जय दत्तको उपस्थिति फ्यानहरूका लागि मुख्य आकर्षण बनेको छ । ट्रेलरमा सलमान खान सेतो सूटमा मुस्कुराउँदै देखिन्छन् र संवाद बोल्छन्, ‘तिमीलाई थाहा छ, ऊ के […]