स्थानीय निर्वाचन २०५४, महिला प्रतिनिधित्वमा कोसेढुंगा

२१ माघ, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे २०५४ को स्थनीय निकाय निर्वाचनमा महिला वडा सदस्य निर्वाचित भएकी थिइन् । त्यसको तीन वर्षपछि २०५७ मा नेपाली कांग्रेस निकट महिला संघको नवलपरासी जिल्ला सचिव …