जुट्दै देउवा, ओली र प्रचण्ड, दुवै विकल्पमा सँगसँगै
११ पुस, काठमाडौं । चार दिन अघि प्रमुख तीन दलको केन्द्रीय मुख्यालय अवलोकन गरेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले आज तीनै दलका मुख्य नेताहरूसँग भेटवार्ता गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका …