शीतलहरका कारण वीरगञ्ज महानगरका विद्यालयमा दुई दिन बिदा

वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।