अभ्यास खेलमा क्यानडाले दियो नेपाललाई १६२ रनको लक्ष्य

टी-२० विश्वकप खेल्नुपूर्वको अभ्यास खेलमा क्यानडाले नेपालसामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।