काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्यालले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको त्यस्तै संसदबाट पास गर्नु राष्ट्र अध्यक्षलाई अपमान गरेको महशुस भएको बताउनुभयो । बिहीबार राष्ट्रिय सभामा पेस भएको नागरिकता विधेयक पसम्बन्धि छलफलमा बोल्दै सांसद राईले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी नभएर संस्था भएकाले सरकारले राष्ट्रपतिको अपमान गरेको आफूले […]