कन्दहारमा बम विस्फोट : कम्तीमा २१ जनाको मृत्यु

अफगानिस्तानको कन्दहारमा बिहीबार आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २१ जना मृत्यु भएको छ । कन्दहारको क्षेत्रीय अस्पतालले बीबीसीलाई उक्त संख्यामा मृत्यु भएको पुष्टि गरेको हो । तालिबान सरकारले भने विस्फोटमा तीन जनाको मात्र मृत्यु भएको जनाएको छ ।

सम्बन्धित सामग्री

कन्धारमा बम विस्फोट हुँदा २१ जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी शहर कन्धारमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ।

कन्धारमा बम विस्फोट हुँदा २१ जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी शहर कन्धारमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ।

अफगानिस्तानको काबुलस्थित मस्जिदमा विस्फोट, २१ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ। स्थानीय अधिकारीका अनुसार साँझको प्रार्थनाको समयमा भएको विस्फोटमा २१ जनाको मृत्यु भएको छ। भने ६० भन्दा बढी घाइते भएका छन्।काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जद्रानले विस्फोटको पुष्टि गर्दै काबुलको पीडी १७ मा रहेको मस्जिदमा बम विस्फोट भएको बताए। विस्फोटमा मस्जिदका इमाम मौलावी अमिर मोहम्मद काबुलीको पनि मृत्यु भएको छ। बम विष्फोटमा घाइते हुनेमा बालबालिका समेत रहेका छन्। बम विस्फोटको जिम्मेवारी कुनै पनि संगठनले लिएको छै