गजुरी गाउँपालिकाका बालबालिकामा मौसमी कुपोषण

गजुरी गाउँपालिकाका पाँच वर्षमुनिका बालबालिकामा चैत्रदेखि असारसम्म कुपोषित संख्या बढ्ने देखिएको छ । खाद्यन्नमा उपलव्धता, पर्याप्त र पहुँच हुने महिना सोनदेखि फागुनसम्म कुपोषित संख्या घट्ने देखिएको छ । गत असारसम्म ४३ जना बालबालिकामा शीघ्र कुपोषित रहेको तथ्यांक रहेको छ । एकीकृत सामुदायिक पोषण तथा खाद्य सुरक्षा परियोजना सञ्चालन गरेको शान्ती नेपालले आयोजना गरेको वार्षिक समीक्षा […]