काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालको परिवर्तनपछि उच्च ओहोदामा पुगेका व्यक्तिहरुको सम्पत्ति छानबिनको प्रस्ताव गरेका छन् । नवलपरासीमा कांग्रेस जिल्ला भेलालाई सम्बोधन गर्दै उनले अहिले जनता भ्रष्टाचारको कारणले नेताहरुसँग रिसाएको दाबी गरे । उनले भने, ‘भ्रष्टाचारको कारणले गर्दा नागरिक यो सिंगो नेता, नेतृत्व र पार्टीसँग रिसाएका छन् । कांग्रेसले पार्टीको कारणले एक […]