१२ असार, काठमाडौं । झण्डै दुई वर्षपछि प्रतिनिधिसभा कानुन निर्माणमा जुटेको छ । तर आइतबार सांसदहरु हाजिर गरेर हिँडेका कारण नीति अनुसन्धान प्रतिष्ठान विधेयक–२०७६ अघि बढाउने क्रममा कोरम नै पुगेन । आइतबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे । प्रस्तावको पक्षमा हुनेहरुले हुन्छ र विपक्षमा हुनेहरुले हुन्न भन्न आग्रह […]