बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले आफ्नो देशमाथि आक्रमण भएमा बेलारुस आफ्नो मुख्य सहयोगी रुसको पक्षमा मिलेर युक्रेनमा युद्ध लड्न तयार रहेको चेतावनी दिएका छन्।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनलाई लामो दुरीमा प्रक्षेपण गर्न मिल्ने हतियार दिने तयारीमा रहेको अमेरिकालाई चेतावनी दिएका छन्। आइतवार यस्तो भएमा युद्ध थप लम्बिने चेतावनी पुटिनले दिएको रुसी सञ्चारमाध्यमले जनाएको सिएनएनमा उल्लेख छ।
'किभमा नयाँ हतियार पठाउनु भनेको सशस्त्र युद्धलाई जति सकिन्छ पर धकेल्न हो,' पुटिनले रोसिया - १ टेलिभिजन…
मस्को । रुसले तेस्रो विश्व युद्ध भएमा आणविक हतियारको व्यापक प्रयोग हुने बताएको छ । रुसका विदेशमन्त्री सेर्गी लेभरोभले बुधबार तेस्रो विश्व युद्ध विश्वका लागि अत्यन्तै विनाशकारी सावित हुने चेतावनी दिएका हुन् ।
उनकाअनुसार रुसले गत हप्तादेखि युक्रेनमा विशेष सैन्य अपरेसन जारी गरेको छ । तर, यदि किभले आणविक हतियार प्राप्त गरेमा भने विश्वका लागि ‘वास्तवमै ठूलो...
रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन्।
उनले अमेरिका र उसका सहयोगी राष्ट्रले आफ्नो आक्रामक नीतिका कारण अन्तर्राष्ट्रिय शान्ति खतरामा पारेक...