राप्रपाले खोल्यो खाता : राजेन्द्र लिङ्देनले बदला लिए कृष्ण सिटौलासँग :: Pahilopost.com

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभातर्फ खाता खोलेको छ। झापा ३ बाट राप्रपाका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनले जित दर्ता गरेका हुन्। नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई १३ हजार ४४३ मतले पछि पार्दै लिङ्देन विजयी भएका हुन्। लिङ्देनले ४४ हजार ६१४ मत पाए भने सिटौलाले ३१ हजार १७१ मत पाए।  ताप्लेजुङमा