अनुमति बिना घातक रासायनिक पदार्थ ‘एसिड’ ओसारपसार गर्ने ३ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका मीनबहादुर भारती, मोरङ घर भएका केशव सिंह र बाग्लुङका बल बहादुर बिक छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले आरोपीहरुको साथबाट १ हजार ३ सय ५० केजी सिलबन्दी तथा लेबलिङ नगरिएको एसिड बरामद गरेको छ । पोखरा महानगरपालिका–४ स्थित गैह्रापाटनबाट प्रहरीले ग.३ च ११४३ नम्बरको जिप चालक चितवन बस्दै आएका मिनबहादुर भारती र