न्यूरोड, महाबौद्धका व्यापारी भन्नछन् – व्यापार छैन, अनलाइन व्यापारले झन् पीडित बनायो

न्यूरोड, महाबौद्धमै छैन व्यापार, अनलाइन व्यापारले थप पीडित बनाएको व्यवसायीहरुको गुनासो काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक थलो न्यूरोड, महावौद्धको होलसेल व्यापार चुनावपछि झन् चौपट भएको छ । चुनावपछि राजनीतिक स्थिरता होला र व्यापार सङलिएला भन्ने उनीहरुको आशामा तुषारापात भएको छ । अनलाइन व्यापारले गर्दा आफ्नो व्यवसाय अझ चौपट भएको उनीहरुको अनुभव छ । व्यापारमा असर […]