काठमाडौँ - उद्योग संगठन मोरङ राष्ट्र बैंकलाई विभिन्न सुझावहरू दिएको छ । इन्धन तथा कच्चा पदार्थको भाउ लगायतको वृद्धि उद्योगहरूले चुनौती थपेको भन्दै तरलता तथा व्याजदर नियन्त्रणका लागि संघले सुझाव दिएको हो।
विगत केही दिनयता जारी रुस र युक्रेन बीचको युद्ध, अन्तर्राष्ट्रिय र राष्ट्रिय वजारमा उकालो लागिरहेको इन्धनको मूल्...