राति अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

मुग्लिन : भरतपुरको खहरेखोलामा लेदो झरेर राति अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार लेदो हटाएर बिहान ५ः१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको थियो ।सडकमा पुन: ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो। अहिले ६ः३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्च

सम्बन्धित सामग्री

अवरुद्ध नारायणगढ-मुग्लिन सडक २३ घण्टापछि खुल्यो

मंगलबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

काठमाडौँ । २३ घण्टापछि सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडक खण्ड पुन: अवरुद्ध भएको छ ।  पहिरोका कारण सडक खुलेको साढे चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो ।  । सोमबार राती ११ बजे देखि बन्द सडक मंगलबार ९ : ४० तिर सञ्चालनमा आएको थियो । भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केराबारी (मौरी खोल […]

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । लेदोसहित झरेको पहिरोका कारण  सडक अवरुद्ध भएको छ । सोमबार बिहान ४ बजे भरतपुर नगरपालिका २९ नारायणगढ-मुग्लिन सडक अन्तर्गत घुमाउने नजिकै लेदोसहितको पहिरो झरेको हो । अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताए । पहिराकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ । […] The post नारायणगढ-मुग्लिन सडक अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडाैँ- वर्षासँगै खसेको पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीले दिए। पहिराकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको […]

नारायणगढ मुग्लिन सडक अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड विहानैबाट अवरुद्ध बनेको छ ।

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिराेका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएकाे छ । अविरलको वर्षाका कारण भरतपुर– २९ को सेतिदोभान भन्ने स्थानमा ठूलो पहिरो गई दुईतर्फि बाटो बन्द भएको ट्राफिक कार्यालय चितवनले जनाएको छ ।  बिहीबार राति...