कुलमान नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुलमान घिसिङको नियुक्तिविरुद्धको मुद्दामाथिको सुनुवाइ सरेको छ। सर्वोच्च अदालतले मुद्दालाई हेर्न नभ्याइमा राखेको हो। आइतबार सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको एकल इजलास तोकिएको थियो। प्राधिकरणको कार्यकारी अधिकृतबाट...

सम्बन्धित सामग्री

अफताब आलमको मुद्दाको सुनुवाइ सर्‍यो

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ सरेको छ। आज आइतबारबाट हुने भनिएको सुनुवाइ न्यायाधीस अभावमा सरेको हो। जिल्ला अदालत रौतहटमा रहेका सात न्यायाधीशमध्ये तीनजना उच्च अदालतमा नियुक्त भएका, दुईजना विदामा रहेको र...

प्रधानमन्त्रीविरुद्ध दायर भएको रिटको सुनुवाइ सर्‍यो

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ सरेको छ। बिहीबारका निर्धारित पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको हो। बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास नसकिएकाले प्रधानमन्त्रीविरुद्धको पेसी शुक्रबारका लागि सरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रधानमन्त्रीविरुद्ध […] The post प्रधानमन्त्रीविरुद्ध दायर भएको रिटको सुनुवाइ सर्‍यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सर्‍यो

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सरकारको पालामा नियुक्त भएका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीविरुद्धको मुद्दा हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि अन्तिम सुनुवाइ गर्ने पेशी ताकिएको भएपनि मुद्दा हेर्न नभ्याउने भएपछि सुनुवाइ सरेको हो । ओली सरकारले अध्यादेशमार्फत संवैधानिक परिषदको स्वरुप परिवर्तन गरी विधि मिचेर नियुक्तिका लागि सिफारिस गरिएको […]

राष्ट्रपति विरुद्धको रिटको सुनुवाइ आइतबारका लागि सर्‍यो

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको रिटको सुनुवाइ आइतबार सम्मका लागि सरेको छ। निर्वाचन आयोगले अर्थमन्त्रालयसँग चुनाव घोषणापछिका रकमान्तरको विवरणको स्पष्टिकरण मागेको छ। नेपाली कांग्रेसले निर्वाचनको घोषणापत्र दसैंअगावै तयार गर्ने बताएको छ। वैशाख १ गते देखि बन्दीपुरमा पनि केबलकार चल्ने भएको छ । नेपाली फुटबल टिमको गोलकिपर किरण चेम्जोङ्ग आईलिग क्लब पञ्जाबमा अनुबन्धित भएका छन्।

सर्‍यो भुवन केसीविरुद्धको रिटमाथिको सुनुवाइ

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सरेको छ । गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग नियुक्तिबारे लिखित जवाफ माग गरेको थियो । तर बिहीबारको सुनुवाइमा मन्त्रालयबाट मिसिल मगाइएको, […]

भुवन केसीविरुद्धको रिटमाथिको सुनुवाइ सोमबारलाई सर्‍यो

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सरेको छ । गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग नियुक्तिबारे लिखित जवाफ माग गरेको थियो । तर बिहीबारको सुनुवाइमा मन्त्रालयबाट मिसिल मगाइएको, […]

संवैधानिक नियुक्तिविरुद्धका मुद्दाको सुनुवाइ फेरि सर्‍यो

संवैधानिक अध्यादेश तथा नियुक्तिविरुद्धका मुद्दाको पेसी पुनः सरेको छ । ०७७ पुसमा दायर रिटको बुधबार सुनुवाइ हुने भनिए पनि राष्ट्रपति कार्यालयबाट नियुक्तिको सक्कल फाइल नआएपछि पेसी सरेको हो । अग्राधिकार प्राप्त यो...

फेरि सर्‍यो प्रस्तावित राजदूतको सुनुवाइ

१७ गतेको बैठकमा पनि गणपूरक संख्या नपुग्ने भएपछि सुनुवाइका लागि २० गते बैठक बोलाइएको छ। संसदीय सुनुवाइ समितिमा सभापतिसहित १५ सदस्य छन् ।...

तीन प्रस्तावित राजदूतको संसदीय सुनुवाइ फेरि सर्‍यो

१७ मंसिर, काठमाडौं । तीन देशका प्रस्तावित राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक फेरि सरेको छ । नेपाली कांग्रेसको सांसदहरु महाधिवेशनमा व्यस्त भएको लगायतका कारण देखाएर बैठक २० गतेलाई सारिएको हो । यसअघि मंसिर ५ गतेको बैठक पनि कोरम नपुगेर बस्न सकेको थिएन । शुक्रबारको बैठकमा भारत, अमेरिका र बेलायतमा नियुक्तिका लागि प्रस्तावित […]

कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्‍यो

कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दामाथिको सुनुवाइ सरेको छ। समायोजनसँग सम्बन्धित २१ मुद्दाहरुमाथि आज सुनुवाई तोकिएकोमा सर्वोच्चले सुनुवाइका लागि अर्को पेसी सूचना दिने आदेश गरेको हो। मुद्दाहरूमाथि पूर्ण इजलासमा सुनुवाइ तोकिएको थियो। सुनुवाइका...