एनएमबिका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा छुट

काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा छुट पाउने भएका छन् । उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा बैंकका ग्राहक तथा परिवारले विशेष छुट तथा सहुलियत पाउनेछन् ।  उक्त अस्पतालले बैंकको एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई अन्तरंग (भर्ना), फार्मेसीबाट...