धर्मनिरपेक्षतामाथि प्रश्न : गठबन्धनभित्रै देउवाको विरोध

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नवलपुरमा पार्टीको जिल्ला अधिवेशनलाई सम्वोधन गर्दा धर्म निरपेक्षताबारे छलफल गर्न सकिने प्रतिक्रिया दिए । सभापति देउवाको अभिव्यक्तिप्रति स्वयं सत्ता गठबन्धन दलकै नेता सन्तुष्ट छैनन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल भने यसबारे मौन छन् । सभापति देउवाले धर्म निरपेक्षताको विकल्पमा बोलिरहँदा कांग्रेस नेतृ आरजू राणा देउवाचाहिँ बूढानीलकण्ठ मन्दिर […]