मदन भण्डारीको स्मृतिमा जेठ ३ देखि अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता

रुपन्देही । किशोर उमेरका बालबालिकालाई खेलतर्फ प्रोत्साहित गरी व्यवसायिक क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीले मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । जेठ ३ गते स्मृति दिवसको दिनबाट सुरु हुने प्रतियोगिताको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने […]

सम्बन्धित सामग्री

रूपन्देही सुपर लिग सुरु: स्टार क्रिकेट क्लबको विजयी

रुपन्देही । रुपन्देहीको भैरहवामा २५औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबार सुरु भएको प्रतियोगिताको डिभिजन ‘बी’ अन्तर्गतको उद्घाटन खेलमा स्टार क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । स्टारले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै जित निकालेको हो । स्थानीय सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर […]

प्यूठानमा बरौला प्रिमियर लिग हुने, विजेतालाई एक लाख पुरस्कार

काठमाडौं । उच्च पुरस्कार रकमसहित प्युठानमा पहिलोपटक खुला टेनिस बल क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘बरौला प्रिमियर लिग’ नाम दिइएको प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ पुस्तकार प्राप्त गर्नेछन् । सेभेन स्टार क्रिकेट क्लव बरौलाले यो प्रतियोगिताको आयोजना गरेको हो । यो जिल्लामा अहिलेसम्मकै ठूलो धनराशीको प्रतियोगिता भएको दावी आयोजकले गरेको छ । प्रतियागिता आउँदो […]

काशी र स्टार एकेडेमी विजयी

रूपन्देहीमा आइतबारदेखि ‘खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा फागुन १ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता चौथो संस्करण हो । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले आफ्ना पिताका नाममा बर्सेनि प्रतियोगिता आयोजना गर्दै आएका छन् ।

यू–१६ क्रिकेट आजदेखि

रूपन्देहीमा आइतबारदेखि खड्गप्रसाद गौचन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको यो चौथो संस्करणको हो । फाइनल फागुन ८ मा हुनेछ ।

खड्गप्रसाद गौचन मेमोरियल अण्डर-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबार सुरु

रुपन्देहीमा आइतबारदेखि ‘खड्गप्रसाद गौचन मेमोरियल अण्डर-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०७८’ हुने भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा फागुन १ गतेदेखि हुने उक्त प्रतियोगिताको चौथो संस्करण हो ।

बुवाको स्मृतिमा पूर्व क्रिकेटर गौचनले यू-१६ राष्ट्रिय क्रिकेट आयोजना गर्ने

रुपन्देही । आफ्ना बुवाको स्मृतिमा पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले चौथो अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छन् । शक्तिका बुवा खड्गप्रसादको स्मृतिमा ‘खड्गप्रसाद गौचन स्मृति अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ हुन लागेको हो । गौचनको स्वामित्व रहेको स्टार क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता चौथो संस्करणको हो । प्रतियोगितामा स्टार क्रिकेट एकेडेमीसहित धनगढी, साई […]

शक्ति गौचनले अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने

पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले बुवाको सम्झनामा अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएका छन् । गौचनको स्वामित्व रहेको स्टार क्रिकेट एकेडेमीको आयोजनामा शक्तिका बुवा खड्ग प्रसादको स्मृतिमा ‘खड्गप्रसाद गौचन स्मृति अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ हुन लागेको हो ।  आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा शक्तिले चौथो संस्करणका रुपमा फागुन १ देखि १३ गतेसम्म हुने प्रक्रियागत गर्ने बताएका छन् । उक्त प्रतियोगितामा मुलुकभरका १० क्रिकेट एकेडेमीहरु स

रङ्गशाला निर्माणमा सहयोग जुटाउन मैत्रीपूर्ण क्रिकेट

चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि आर्थिक सहयोग जुटाउन शनिबार रङ्गशालाको मिनी ग्राउन्डमा कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता सुरु भएको छ । मैत्रीपूर्ण एक दिवसीय खेल भरतपुर महानगर प्रमुख रेनु दाहालले ब्याटिङ र धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्घाटन गर्नुभएको हो । ‘स्टार क्रिकेट २०२१’ नामाकरण गरिएको एक दिवसीय प्रयोगितामा नेपाली फिल्म, सङ्गीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी दुई समूहमा चार टिममा बाँडिएर क्रिकेट खेलेका छन् ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले गरिन् ‘स्टार क्रिकेट २०२१’ को उद्घाटन

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन आज कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता सुरु भएको छ । आजै सम्पन्न हुने एक दिवसीय मैत्रीपूर्ण खेलको भरतपुर महानगर प्रमुख रेनु दाहालले र ब्याटिड्ग र फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्धाटन गरेका हुन् ।महानगर प्रमुख दाहालले महानगरले  ग...

बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै

रुपन्देहीको भैरहवामा तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा माघ १४ आर्थत भोलिदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।स्व. खड्गप्रसाद पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनका बुवा हुन् । स्टार एकेडेमी पनि शक्तिले सञ्चालन गर्दै...