प्रधान सेनापतिको लाइनमा वरिष्ठ उपरथी अशोक सिग्देल, रथीमा बढुवाका लागि सिफारिस

उमेर कीर्ते विवादपछि ताराध्वज पाण्डेको राजीनामा स्वीकृतिसँगै नेपाली सेनाको रथी पदमा बढुवाका लागि वरिष्ठतम उपरथी अशोक सिग्देलको नाम सिफारिस भएको छ ।